झिँ र पाखापानीमा नेकपाको वडा कमिटीलाई सपथ

विकल्प न्यूज/बेनी जेठ ७ गते ।   नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को रघुगंगा गाउँपालिका–५ झिँ र ६ पाखापानीका वडा कमिटिलाई सपथ ग्रहण गराइएको छ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच एकता भएपछि वडास्तरमा समेत एकता गरि गठन भएको नेकपाको वडा कमिटीलाई मंगलवार सपथ खुवाइएको हो । झिँमा नेकपाको वडा कमिटि अध्यक्ष पदम शेरपुञ्जा र पाखापानीमा वडा कमिटि … Continue reading झिँ र पाखापानीमा नेकपाको वडा कमिटीलाई सपथ